रसुवा बाढी : ९३९ जनाको शव फेला, ३९२५ जना सम्पर्कविहीन
काठमाडौं : भोटेकोशी बाढीले बेपत्ता भएकामध्ये ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म ९३९ जनाको शव भेटिएको हो।त्यस्तै सम्पर्कविहीन हुनेको संख्या ३९२५ रहेको छ। प्राधिकरणका अनुसार २७९ जना घाइते छन् भने हालसमस्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







